मंगलबार, वैशाख ९, २०८२

स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित (तस्बिरहरु)

मेनुका कार्की २०८१ फागुन १८ गते १३:५१

काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् ।

सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले आइतबार काठमाडौंमा र्‍याली निकालेर विरोध प्रदर्शन हुन् ।

स्वर्गद्वारी गुठीको जग्गामा कायम मोही हक कार्यान्वयन हुनुपर्ने किसानहरुकाे माग छ ।

जमिनमाथिको द्वयत स्वामित्व अन्त्य हुनुपर्ने, सरकारसँग भएका सम्झौता २ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया