जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लियो
मेरोन्यूज
२०८१ फागुन १९ गते ८:२३

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गरेको हो ।
बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।
त्यसैगरी रियल सोसियडाडको २६ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
सम्बन्धित
















नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया