एटलेटिकोमाथि रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८१ फागुन २१ गते ७:५१

काठमाडौँ । युइएफएच्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जित मा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडको लागि एक गोल जुलियन अल्भारेजले गरेका थिए ।
यो जितपछि आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले झिनो अग्रता हासिल गरेको छ । अब दोस्रो लिग एटलेटिको म्याड्रिडको मैदानमा मार्च १३ मा हुने छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया