प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
मेरोन्यूज
२०८१ फागुन २५ गते ११:०६

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ । यससँगै सूचक २८१९.८८ विन्दुमा आएको छ । १ करोड ४९ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७६ कम्पनीको १६ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २ सय २९ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा ३४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
सम्बन्धित
















अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया