प्रचण्डलाई गगनको प्रश्न : आफै कांग्रेस-एमाले मिलेर सरकार बनाउनूस् भनेको होइन ?
मेरोन्यूज
२०८१ फागुन २७ गते १४:५४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भनी प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“सरकार बनेको ४१ दिन भएको थियो । नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो,” उनले भने, “सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु । एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन ? त्यसबेला पनि संविधान यही थियो होइन र ?”
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया