आइतबार, वैशाख २७, २०८३

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

मेरोन्यूज २०८१ चैत ५ गते १६:४४

काठमाडौं । उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु निर्वाचन रोक्न आदेश दिएको छ ।

Advertisement
NiccNicc

बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन रोक्न आदेश दिएको हो।

अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ।

यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो ।

प्रतिक्रिया