इपिजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ चैत ६ गते १५:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।
‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथी कुटनीति जस्तो संबेदनशिल बिषयमा दुवै देशले मिलेर काम गर्नु पर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’
सम्बन्धित
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया