राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस
मेरोन्यूज
२०८१ चैत ९ गते १७:३४

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन, २०६४ को दफा ४१ बमोजिमको
नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले प्रतिवेदन आफ्नो साइटमा राखेको थियो ।
सम्बन्धित














शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया