तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ चैत १७ गते १२:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘तीनकुनेमा जिउँदै मान्छे जलाइयो, घटनामा संलग्न सबैलाई कडा प्रशासनिक कारबाही हुन्छ,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन गरेको उनको भनाइ छ ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया