ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन राप्रपाको माग
मेरोन्यूज
२०८१ चैत १७ गते १२:४४

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा असंसदीय भाषा प्रयोग गरेको भन्दै राप्रपाले रेकर्डबाट हटाउन माग गरेको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीले असंसदीय भाषा बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत २५ फागुनमा त्रिभुवन विमानस्थलमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ विपरीत प्रधानमन्त्री ओलीले होच्याउने र असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका हुन् ।
सम्बन्धित

















समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
समानुपातिकमा १ करोड ४ लाख मतगणना
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया