रवीन्द्र, धवल लगायतलाई रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन
मेरोन्यूज
२०८१ चैत १७ गते १४:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ।
सोमबार दिउँसो सम्पूर्ण संयोजित संगठन राप्रपाले नेताहरूको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
तर उनीहरुलाई झुठा मुद्दामा राप्रपा पक्राउ गरिएको भन्दै राप्रपाले विरोध गरिरहेका छ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया