एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने
मेरोन्यूज
२०८१ चैत १८ गते १४:४५

काठमाडौं ।विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ ।
आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष र महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयर, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्ड गरि ८ विधा समावेश गरि पुरूष्कृत गर्न लागेको हो ।
हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने कार्यक्रमका अवसरमा एपिएफका पूर्व खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने एपिएफले जनाएको छ ।
यस्तै क्लबले खेलाडीलाई एपिएफ आइजी ‘कमेन्डेसन अवार्ड’ पनि प्रदान गर्ने भएको छ ।
वर्ष पुरुष महिला र खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयरका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया