दोहोरो अंकले घट्यो सेयर बजार
मेरोन्यूज
२०८१ चैत २५ गते १६:३१

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।
साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।
कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ ।
सम्बन्धित
प्रतिक्रिया