बार निर्वाचन : अध्यक्षमा मिश्रले बढाए अग्रता, पछ्याउँदै श्रेष्ठ
मेरोन्यूज
२०८१ चैत २५ गते १२:३५

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
मंगलबार बिहान सवा ११ बजेसम्मको परिणाममा अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डा.विजय मिश्रले अग्रता लिइरहेका छन् । उनलाई माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले पछ्याइरहेका छन् ।
मिश्रले ८६९ मत पाउँदा श्रेष्ठलाई ५२९ मत प्राप्त भएको छ।
अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।
यस्तै महासचिवमा मिश्रकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् । कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया