नेप्सेमा ९ अंककाे वृद्धि, आज काराेबार कति ?
मेरोन्यूज
२०८१ चैत २६ गते १५:५८

काठमाडौं । काराेबारकाे चाैथाेदिन सेयर बजार बढेको छ ।
बुधबार नेप्से परिसूचक ९ दशलमव ६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको हाे ।
यसदिन १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ।
बुधबार सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया