सेयर बजारमा ८ अंककाे गिरावट
मेरोन्यूज
२०८१ चैत २७ गते १६:०९

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजारमा साढे आठ अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ८ दशमलव ६० अंकले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।
यसदिन ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया