शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ २९ पैसा र बिक्रीदर १५३ रुपियाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपियाँ ८९ पैसा र बिक्रीदर १७९ रुपियाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ २८ पैसा र बिक्रीदर १६५ रुपियाँ कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ५२ पैसा र बिक्रीदर ८५ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३९ पैसा र बिक्रीदर ९८ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५५ पैसा र बिक्रीदर १०४ रुपियाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १३ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०६ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९८ पैसा र बिक्रीदर ३१ रुपियाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९६ पैसा र बिक्रीदर १४ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५३ पैसा र बिक्रीदर २० रुपियाँ ६२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ३० पैसा र बिक्रीदर ४५२ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ १६ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रुपियाँ ०८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया