आइपीएलः राजस्थानले बैंग्लौरलाई दियो १७४ रनको लक्ष्य
मेरोन्यूज
२०८१ चैत ३० गते १८:५६

काठमाडौं । आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ ।
आरसीबीले जयपुरको सवाई मानसिंह स्टेडियममा बलिङ रोजेको थियो। आरआरले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए ।
बेंगलुरुले ११ ओभरमा १ विकेट गुमाएर १०६ रन बनाएको छ । विराट कोहली र देवदत्त पडिक्कल क्रिजमा छन् । फिल साल्ट ६५ रन बनाएर आउट भएका उनलाई कुमार कार्तिकेयले क्याच लिएका हुन् ।
सम्बन्धित

















सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया