डिएलएस मेथडबाट युएईमाथि नेपालको जित
मेरोन्यूज
२०८१ चैत ३० गते १९:२०

काठमाडौं। आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नाे पहिलो खेलमा नेपालले युएइलाई डिएसएल मेथडबाट पराजित गरेको छ ।
४०–४० ओभरमा खेलाइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटमा २०० रन बनाएको थियो ।
जवाफमा यूएईले ३६ ओभरमा १७१ रन बनाउँदा खेल रोकियो । त्यसपछि खेल फेरि हुन नसक्दा नेपाल डीएलएसअनुसार ५ रनले विजयी भएको हो । यूएईका यायिन किरण राईले नटआउट १०३ रन बनाएका थिए । तर, खराब प्रकाशका कारण रोकिएको खेल फेरि सुरु हुन नसकेपछि नतिजा नेपालको पक्षमा गएको हो ।
पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया