५२ किलो गाँजासहित बाबुराम पक्राउ
मेरोन्यूज
२०८२ वैशाख ५ गते ९:५१

काठमाडौं । मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीवार मनहरी गाउँपालिका–६ नयाँवस्तीस्थित ब्रमादेवी सामुदायिक वन क्षेत्रबाट गाँजासहित ५० वर्षीय बाबुराम मुक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया