क्रिकेटर अविनाश बोहराले गरे बिहे
मेरोन्यूज
२०८२ वैशाख ५ गते १८:४५

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् ।
अविनाशले शुक्रबार प्रेमिका प्रतिज्ञा खनालसँग लगनगाँठो कसेका हुन् । गत मंसिरमा यी दुईले इन्गेजमेन्ट गरेका थिए ।
बोहरा राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । उनी सूदुरपश्चिम रोयल्समा समेत आवद्ध छन् ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया