प्रेस चौतारीले चार सदस्यलाई गर्यो कारबाही
मेरोन्यूज
२०८२ वैशाख ५ गते २१:२९

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले सञ्चारिका समूहको निर्वाचनमा संगठनको हित विपरीत उम्मेदवार बनेको भन्दै चार सदस्यमाथि कारबाही गरेको छ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्वकेन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया