बुधबार, वैशाख १६, २०८३

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

मेरोन्यूज २०८३ वैशाख १६ गते १३:१५

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisement
NiccNicc

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएकाे हाे ।

ओमानका लागि कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडे।

प्रतिक्रिया