नेपाल सुपर लिग : आज ललितपुर र धनगढी भिड्दै
मेरोन्यूज
२०८२ वैशाख ६ गते १२:५७

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र धनगढी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे शुुरु हुनेछ । यी टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए । यद्यपि, ललितपुर १२ र धनगढी ११ अंकसहित प्लेअफमा पुगेका थिए । यो खेल जित्ने टोलीले सिधैं फाइनलमा स्थान बनाउने छ ।
हार्नेले भने दोस्रो क्वालिफाइरमा इलिमिनेटरको विजेता पोखरा थन्डर्स र चितवन एफसीबीचको विजेतासँग खेल्नेछ । आजको खेल जितेमा धनगढी लगातार तेस्रोपल्ट उपाधिनजिक पुग्नेछ ।
ललितपुर पनि लगातार दोस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया