अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

काठमाडौं । नयाँ बानेश्वरमा आज आइतबार एक कार्यक्रमका बीच शैक्षिक परामर्श केन्द्र (एचसी आरसी इजुकेशन हब) को उद्घाटन गरिएको छ ।
केन्द्र स्थापनाको मूल उदेश्य उच्च शिक्षा हासिल गर्न युरोप, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागि परामर्श तथा मार्ग निर्देश गर्ने र आवश्यक सहजीकरण गर्ने रहेको केन्द्रका अध्यक्ष रोशनी तिमल्सिनाले जानकारी दिइन् ।
यो केन्द्रको मुख्य अफिस ललितपुरको कुमारीपाटीमा झण्डै ३ बर्ष देखि संचालनमा रहेकोछ । एचसी आरसी इजुकेशन हबले जापान, अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, युरोप लगायतका मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि तयारी शिक्षा आयल्स, पिटिई, जापानी भाषा, स्याट लगायतका क्षेत्रमा सहजीकरण गर्दै आएको संस्थापक संजीव बस्नेतले जानकारी दिए ।
उनले भने,” यो छोटो समयमै यो संस्थाले झण्डै ३ सय जना विद्यार्थीहरुलाई विभिन्न मुलुकहरुमा पठाईसकेकोछ । विद्यार्थीहरुको अत्यधिक मागका कारण नयाँ बानेश्वरमा पनि शाखा खोलीएको हो ।
यो एचसी आरसी इजुकेशन हब बिहान साढे ६ बजेदेखि साँझ ७ बजे सम्म सुचारु राख्ने पनि उनले जानकारी दिएका छन्

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया