आईपीएलमा आतंकबादको बिरोधः हैदारबाद–मुम्वई का खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने
मेरोन्यूज
२०८२ वैशाख १० गते १९:०७

काठमाडौं । आज हुनेसनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल खेलमा सबै खेलाडी र अम्पायर कालोपट्टी लगाएर मैदानमा आउने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २२ अप्रिल, मंगलबारमा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली दिन यो निर्णय गरेको हो।
यति मात्र होइन, आजको यो खेलमा मैदानमा कुनै किसिमको उत्सव पनि हुने छैन । खेल शान्तिपूर्ण रुपमा खेलाइने छ । न पटाका फुट्नेछ, न त द लेडी चियर्सहरूले नै नाच्नेछन् । खेलअघि आतंकवादी हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिने छ ।
खेल भारतीय समय अनुसार साँझ ७ः३० बजेवाट सुरू हुृनेछ ।
सम्बन्धित











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया