बिहीबार, वैशाख ११, २०८२

सशस्त्रका १२ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

मेरोन्यूज २०८२ वैशाख ११ गते १९:३२

काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।

सिफारिस सूची अनुसार गढीमाई बाहिनी मुख्यालय मकवानपुरका डीआईजी गणेश ठाडामगरको कार्य विभागमा सरुवा भएको छ । कार्य विभागका पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार पठाइएको छ ।

प्रतिक्रिया