सर्वसाधारणमाथि कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा
मेरोन्यूज
२०८२ वैशाख ११ गते २०:१०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि एक सर्वसाधारणमाथि चार ट्राफिक प्रहरीले गरेको कुटपिट घटनामा संलग्न सबै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार घटना मंसिर ११ गते भएको हो । भिडियो बिहीबार बिहान सार्वजनिक भएपछि चारै जनालाई कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको छ ।
भिडियोमा देखिए अनुसार, ट्राफिक प्रहरीले एक व्यक्तिलाई लडाएर बुटले प्रहार गरेका थिए र उनको कागजपत्र भुइँमा फ्याँकेका थिए । घटनाले सामाजिक सञ्जालमा चर्को आलोचना खेपेको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया