मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
मेरोन्यूज
२०८२ वैशाख १५ गते १०:०७

काठमाडौं ।मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्। चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।
हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्।शनिबार भएको चौथो राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया