लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी

सुनसरी।सुनसरीगढी गाउँपालिका– ५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
वार्षिक २० हजार रुपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठा जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैयाँ लगानी भएको उनको भनाइ छ ।बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया