संघीय संसदका दुइ समितिको बैठक बस्दै
मेरोन्यूज
२०८२ वैशाख १७ गते ७:४१

काठमाडौं। संघीय संसदको २ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ः०० बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथी छलफल गरिने भएको छ।
उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा भने पुरानै अजेन्डा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित










५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया