युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द
मेरोन्यूज
२०८२ वैशाख २३ गते ८:१६

काठमाडौं । युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वाट विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको रुसी अधिकारीले जनाएका छन्।
मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन्। केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन।
यस अघि कर्सकमा भएको सो आक्रमणमा कारण दुई विद्युत् स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। सोमबार पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा पनि आक्रमण गरेको थियो।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया