शुक्रबार, जेठ २, २०८२

३९ उपसचिवको काज तथा सरुवा, नामावलीसहित

मेरोन्यूज २०८२ जेठ १ गते २१:४३

काठमाडौँ । ३९ जना उपसचिवहरूको काज तथा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको फेरबदल गरेको हो ।

प्रतिक्रिया