एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
मेरोन्यूज
२०८२ मंसिर २७ गते २०:११

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले बाइक पाएका हुन् ।
प्रतियोगितामा बेस्ट राइजिङ खेलाडीले बनेर शेरले बाइक पाएका हुन् । बाइक पाएपछि उनले भने, ‘यो मेरो जीवनकै पहिलो बाइक हो ।’
विजेत टोलीका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते । उत्कृष्ट बलर बन्दै सन्दीपले बाइक पाएका हुन् ।
नेपाल क्रिकेट संघले यो पुरस्कार प्रदान गरेको हो ।
सम्बन्धित
















दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया