विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ
मेरोन्यूज
२०८२ जेठ २ गते १४:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नको रेसमा रहेका अर्थशास्त्री डा.विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गरेका थिए । उनीहरूले गभर्नर हुनका लागि पौडेलको योग्यता नपुग्ने पनि दाबी गरेका थिए ।
सर्वोच्च प्रशासनले भने उक्त रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया