कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा
मेरोन्यूज
२०८२ जेठ ३ गते १७:१५

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।
सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदैछ ।
सम्बन्धित









प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया