ट्युवेलमा पानिखान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ६ गते १९:४९

सर्लाही । सर्लाही बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानिखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।
बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो९पुजारी० लाई मोटर जडान भएको ट्युवेलमा पानि खाने क्रममा दिउँसो पौने ३बजे करेन्ट लागेको थियो। करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको,प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया