काठमाडौको सिग्मा कलेजको क्यान्टिमा आगलागि
मेरोन्यूज
२०८२ जेठ ७ गते १०:०१

कामाठाडौ । महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिमा जेठ ७ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् ।
ग्याँस लिग भई आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करीव ३ लाख रुपैयाँ बराबरको क्षती भएको बताईएको छ ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र कमाठमाडौ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा जुटेको थियो । आगलागि बिहान करीव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । डिएसपी शैलेन्द्र थापा सह प्रबक्ता
सम्बन्धित
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया