रास्वपा सचिवालय बैठक जारी
मेरोन्यूज
२०८२ जेठ १० गते १७:०९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक सुरु भएको छ ।
केहिबेरअघि पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको हो ।
रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।
पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सर्वोच्चले सदरगरेपछि आज रास्वपाले सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया