च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
मेरोन्यूज
२०८२ जेठ ११ गते १५:०३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने एजेन्डा छ ।
यसका साथै राजावादीहरूका गतिविधिबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
सम्बन्धित
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया