रोशनी शाही मृत फेला
मेरोन्यूज
२०८२ जेठ ११ गते १७:४०

काठमाडौं। नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् ।
उनी आज भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।
गत २०७६ सालमा संसद् सचिवालयमा कार्यरत शाहीले तत्कालीन सभामुख महरालाई बलात्कार मुद्दामा कारागारसम्म पुर्याएकी थिइन् । उनका श्रीमान भने अहिले विराटनगरमा रहेको बताइएको छ ।
सम्बन्धित
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया