बिहीबार, जेठ १५, २०८२

कति छ आज सुनकाे भाउ ?

मेरोन्यूज २०८२ जेठ १३ गते ११:३७

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । साेमबारकाे तुलनामा मंगलबार सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया