एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन
मेरोन्यूज
२०८२ जेठ १५ गते १०:५९

काठमाडौं ।नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।
लामो समयदेखि मायसाइटिस नामक घातक रोगबाट पीडित पण्डितकी पत्नी बिमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।
लालबाबु र बिमलाको एमालेको तत्कालीन कार्यालय बल्खुमा जनवादी बिहे भएको थियो ।
सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया