कृषि मन्त्रालयका लागि ५७ अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:४८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ ।
बिहीबार संसद्को संयुक्त बैठकम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च मूल्यको कृषि बाली पवर्द्धनका लागि सरकारले ८३ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।
सरकारले बाँदर, बँदेललगायतका जंगली जवानको जोखिम रहेका क्षेत्रमा अदुवा, बेसार खेती प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तै पुशमा लाग्ने रोग उपचारका लागि खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरिएको छ । बाली तथा पशुबीमा प्रिमियममा २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।
सम्बन्धित
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया