मंगलबार, जेठ २०, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट

मेरोन्यूज २०८२ जेठ १५ गते १६:१०

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बिहीबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया