सोमबार, मंसिर २९, २०८२

शिक्षा मन्त्रालयकाे बजेट २ खर्ब ११ अर्ब १७ करोड

मेरोन्यूज २०८२ जेठ १५ गते १६:२४

काठमाडाैं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया