सोमबार, मंसिर २९, २०८२

बढेन कर्मचारीको तलब, महँगी भत्ता पाँच हजार पुग्याे

मेरोन्यूज २०८२ जेठ १५ गते १७:१६

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब समायोजन गर्नुपर्ने आवश्यकता भए पनि स्रोत अपुग भएकाले बढाउन नसकिएको बताए ।

महँगी भत्ता भने ५ हजार पुर्‍याउने अर्थमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया