घाइते, अपांग र अशक्तको निःशुल्क उपचार
मेरोन्यूज
२०८२ जेठ १५ गते १७:२४

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका घटनाको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष स्थापनाका लागि एक अर्ब विनियोजन गरिएको बताए ।
शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ । सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई क्रियाशील बनाउने बताए । घाइते, अपांग तथा अशक्तको सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने मन्त्री पौडेलले बताए ।
सम्बन्धित
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया