बुधबार, वैशाख २३, २०८३

आगामी वर्षको बजेट १९ खर्ब ६४ करोड

मेरोन्यूज २०८२ जेठ १५ गते १७:२९

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट ल्याएको छ।

Advertisement
NiccNicc

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा पौडेलले भौतिक पूर्वाधार मन्त्रालयलाई डेढ खर्ब बजेट विनियोजन गरेका छन्।

प्रतिक्रिया