ईभीमा कर यथावत
मेरोन्यूज
२०८२ जेठ १५ गते १७:५९

काठमाडौं । विद्युतीय सवारी (ईभी) लगाइएका सबै प्रकारका कर यथावत् रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री विष्णु पौडेलले ईभीको प्रयोगलाई प्रोत्साहन गरि वातावरण प्रदूषण कम गर्न र विद्युतको आन्तरिक खपत बढाउन ईभीको करलाई यथावत् राखिएको बताएका हुन् ।
सम्बन्धित
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया